अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शितल निवासबाट फर्केपछि दुई ‘चर्चा’का उपाध्यक्षसँग अध्यक्ष ओली परामर्शमा

शितल निवासबाट फर्केपछि दुई ‘चर्चा’का उपाध्यक्षसँग अध्यक्ष ओली परामर्शमा


काठमाडौं-प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर बालकोट फर्केपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको भावी रणनीति तय गर्नका लागि दुईजना उपाध्यक्षसँग छलफलमा हुनुहुन्छ । बालकोट स्रोतका अनुसार उपाध्यक्ष सुवासचन्द्र नेम्वाख र अर्का उपाध्यक्ष विष्णु पौडेलसँग अध्यक्ष ओली आधा घण्टादेखि छलफलमा हुनुहुन्छ । नेम्वाङ एमालेबाट राष्ट्रपतिका लागि चर्चा गरिएका नेता हुनुहुन्छ भने पौडेल एमालेबाट सरकारमा नेतृत्व गर्ने नेताको रुपमा चर्चामा हुनुहुन्छ । त्यती मात्र होइन यी दुई उपाध्यक्षहरु लामो समय देखि वाम गठबन्धन बनाउनु पर्ने अभियानमा निरन्तर हुनुहुन्छ ।