अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिपक्षीय वार्ताका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास खुमलटारमा

त्रिपक्षीय वार्ताका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री निवास खुमलटारमा


ललितपुर -प्रधानमन्त्री प्रचण्डको निवास खुमलटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भइरहेको छ । भेटघाटमा सरकारर गठनलाई पूर्णता दिने,सरकारका न्यूनतम साझा कार्यक्रम जारी गर्ने लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । आज विहान मात्र प्रधानमन्त्रीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग भेटघाट गर्नुभएको थियो । एसलाई पनि सरकारमा सहभागी गराउने विषयमा दुवै नेता सकारात्मक छन् ।
एमाले अधयक्ष ओलीसँग भेटघाट गर्न इच्ुछक रहेका माधव नेपाल पनि यो वार्तामा केहीबेरपछि सहभागी हुने खुमलटार स्रोेतले जानकारी दिएको छ ।