अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी कर्णाली संसदीय दलको नेतामा राजकुमार शर्मा

माओवादी कर्णाली संसदीय दलको नेतामा राजकुमार शर्मा


सुर्खेत – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनुभएको छ।

 मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। शर्मा रुकुमपश्चिम प्रदेश सभा (२) बाट निर्वाचित संसद हुन्।