अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहादानी विभागको भिडभाड अनुगमनमा गृहमन्त्री लामिछाने

राहादानी विभागको भिडभाड अनुगमनमा गृहमन्त्री लामिछाने


काठमाडौं -उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा जानु भएको छ । आज दिउँसो लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्नुभएको हो ।

पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।