अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित


विराटनगर-प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाउनुभएको हो ।

उहाँका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाउनु भयो भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाउनु भएको छ ।

थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षको हुनुहुन्छ भने कार्की संस्थापन इतरका हुनुहुन्छ ।