काठमाडौं – चीनको नयाँ विदेशमन्त्रीमा छिन ग्याङ् नियुक्त हुनुभएको छ ।
हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका उहाँलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री बनाएका हुन्।

प्रतिक्रिया