अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल


काठमाडौं – नेकपा माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन हुनुभएको छ ।

जमरकट्टेलको नाम सर्वसम्मतिले पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिनुभयो ।