अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी दलको नेतामा लिला गिरि

एमाले लुम्बिनी दलको नेतामा लिला गिरि


बुटवल – नेकपा एमाले लुम्बिनीको दलको नेतामा लिला गिरि चयन हुनुभएको छ।

आज बसेको संसदीय दलको बैठकले पोलिटब्यूरो सदस्य लिला गिरिलाई दलको नेता चयन गरेको हो।

उहाँ रूपन्देही २ (क) का सांसद हुन्। गिरि शंकर पोखरल नेतृत्वको सरकारमा साढे ३ वर्ष मन्त्री हुनुभएको थियो। दलको उपनेतामा चेत नारायण आचार्य चयन हुनुभएको छ । उहाँ अर्घाखाँची (ख) का सांसद हुन्।

महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बैठक बसेको थियो।