काठमाडौं – मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा क्याबिनेट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७९ पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो। सोही दिन उहाँले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए।






प्रतिक्रिया