अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा


काठमाडौं-नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुग्नुभएको छ ।

उहाँ केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम उत्रिनुभएको हो । होउ यान्छीको फिर्तीपछि चीनले सोङलाई राजदूतका रूपमा नेपाल पठाएको हो ।