अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान


काठमाडौं-कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

उक्त पदका लागि आवश्यक शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन पेस गर्न भनिएको छ ।