अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य दुई दिनमा १६ सयले बढ्यो

सुनको मूल्य दुई दिनमा १६ सयले बढ्यो


काठमाडौं-नेपाली बजारमा छापावाल सुनको मूल्य दुई दिनमा १६ सय रुपैयाँ बढेको छ ।

आइतबार १ हजार रुपैयाँले बढेको थियो । सोमबार ६ सय रुपैयाँले बढेर यस वर्षको नयाँ रेकड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन दुई दिनमा १६ सय रुपैयाँले बढेर आज १ लाख ३ हजार ९ रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ ।

तेजावी सुन १ लाख हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मुल्य पनि १० रुपैयाँ बढेको छ । चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।