अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदको पहिलो बैठक सुरु हुनुअघि एमाले संसदीय दलको बैठक (तस्वीरहरू)

संसदको पहिलो बैठक सुरु हुनुअघि एमाले संसदीय दलको बैठक (तस्वीरहरू)


काठमाडौं – संसदको पहिलो बैठक सुरु हुनुअघि नेकपा एमालेले संसदीय दलको बैठक आयोजना गरेको छ ।

संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदमा एमालेका साँसदहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुहुने उपाधक्ष्य सुवास नेम्वाङले जानकारी दिनुभयो । अहिले अध्यक्ष ओलीले साँसदहरुलाई संसद भित्र निर्वाह गर्नुपर्ने विभिन्न भूमिकाको बारेमा प्रशिक्षण दिइरहनु भएको छ ।