काठमाडौं – प्रतिनिधिसभाको पहिलो बैठक बसेको छ ।
मंसीर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो। बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । बैठक भोली विहान ११ बजे बस्ने गरी सकिएको छ ।
प्रतिक्रिया