अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई जसपाले पनि विश्वासको मत दिने

प्रधानमन्त्री प्रचण्डलाई जसपाले पनि विश्वासको मत दिने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

सिंहदरवारमा सोमबार आयोजित सरकारको नीतिगत कार्यक्रम र प्राथमिकता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जसपाको बैठकले विश्वासको मत दिने निर्णय भएको बताउनुभयो ।

उहाँले जसपासहित अन्य दलले समेत विश्वासको मत दिनेमा आफू विस्वस्त रहेको बताउनुभयो । प्रचण्डले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।