अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने 

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने 


काठमाडौं-नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

“यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । विश्वासको मत दिन्छ । एजेन्डा राखिनेछन् । एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिनेछ,” बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने ।