अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दाहाल र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भइरहेको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उनीहरूबीच गण्डकी प्रदेश सरकारको पूर्णता, सञ्चालन तथा समसामयिक विषयमा छलफल भएको हो ।

एमालेका अधिकारी माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री हुनुभएको हो ।