अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिब्य उपदेशको पालना गर्दै समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गरौं : मुख्यमन्त्री कार्की

दिब्य उपदेशको पालना गर्दै समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गरौं : मुख्यमन्त्री कार्की


विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिब्य उपदेशको पालना गर्दै समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नुपर्ने बताउनुभएको छ ।
आज पृथ्वी जयन्तीका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले पृथ्वीनारायणले राष्ट्रिय एकता कायम गर्न गरेको योगदान नेपालीह्रुले कहिल्यै भूल्नु नहुने बताउनुभयो । उहाँका दिब्प उपदेशले सुशासन र पारदर्शीता कायम गर्न अहिले पनि उत्तिकै सान्दर्भिक रहेको कार्कीको भनाइ छ ।