काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको चियापान कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नारा लागेको छ ।
राप्रपाको चियापानबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै गर्दा केपी बा आइ लभ युको नारा लागेको हो ।
राप्रपाले पृथ्वी जयन्तीको अवसरमा बुधबार काठमाडौंको भृकुटीभण्डपमा चियापान समारोह आयोजना गरेको थियो ।






प्रतिक्रिया