अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज


सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुने भएको छ । मुख्यमन्त्रीमा मंगलवार नियुक्त हुनुभएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन लाग्नु भएको हो ।

शपथ ग्रहण आज प्रदेश प्रमुखको कार्यमा दिउँसो ३ बजेका लागि समय ताकिएको छ । शर्मालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।