अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीको सभामुखमा कांग्रेसका शिवराज अधिकारीद्वारा मनोनयन दर्ता

बागमतीको सभामुखमा कांग्रेसका शिवराज अधिकारीद्वारा मनोनयन दर्ता


हेटौंडा – बागमती प्रदेश सभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले मनोनयन दर्ता गर्नुभएको छ ।

बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसअनुसार उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् ।