काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले १७ जना डीआईजीको काज सरुवा भएको विज्ञप्ति जारी गरी जानकारी दिएको हो । कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका मोहनप्रसाद आचार्यलले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगन्ज, काठमाडौंको जिम्मेवारी पाउनुभएको छ ।








प्रतिक्रिया