अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ को उपसभामुखमा सिर्जना दनुवारलाई उम्मेदवार बनाउने एमालेको निर्णय

प्रदेश-१ को उपसभामुखमा सिर्जना दनुवारलाई उम्मेदवार बनाउने एमालेको निर्णय


विराटनगर – नेकपा एमालेले प्रदेश-१ को उपसभामुखमा सिर्जना दनुवार उम्मेदवार बनाउने निर्णय गरेको छ।

उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित दनुवारलाई ३० पुसमा हुने निर्वाचनका लागि उम्मेदवार बनाउने तय भएको हो । 

प्रदेश १ को सभामुखमा भने नेकपा माओवादी केन्द्रका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ।