अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ६ बजे सुदूरपश्चिममा सभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय

आज ६ बजे सुदूरपश्चिममा सभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय


कैलाली – सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आजै हुने भएको छ । अहिले बसेको सर्वदलीय बैठकले आज ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । बिहीबार दुवैले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ ।