अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको भाउ बढ्यो, कति छ आज तोलाको मूल्य ?

सुनको भाउ बढ्यो, कति छ आज तोलाको मूल्य ?


काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ थप २०० रुपैयाँले बढ्दै १ लाख ५ हजार २०० रुपैयाँ पुगेको हो  । 

महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ तोकेकोमा सोमबार थप बढेर १ लाख ५  हजार २०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजावी सुन तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ पनि सोमबार बढेको छ । आइतबार तोलामा १३९० रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार बढेर १४०० रुपैयाँ पुगेको हो ।