अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपालाई ‘रोज्जा’ तीन मन्त्रालय,अध्यक्ष लिङदेन उपप्रधान मन्त्री सहित सरकारमा जाने

राप्रपालाई ‘रोज्जा’ तीन मन्त्रालय,अध्यक्ष लिङदेन उपप्रधान मन्त्री सहित सरकारमा जाने


काठमाडौं -सत्ता गठबन्धनमा रोजेका तीनवटा मन्त्रालय पाएको छ । अध्यक्ष राजेन्द्र लिङदेन आफँै उपप्रधान सहित सरकारमा जान तयार हुनुुहुन्छ । राप्रपाले उर्जा,सहरी विकास र युवा तथा खेलकुद मन्त्री पाउने सहमती भएको बालुवाटार स्रोतले जनाएको छ । विकाससँग प्रत्यक्ष जोडिएको सहरी विकास मन्त्रालय एमालेले राख्न धेरै अडान लिए पनि राप्रपालाई मिलाउनु पर्दा समस्या भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।