अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैहुनुहुन्छ । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र एकीकृत समाजवादीका ७ सांसद मुख्यमन्त्रीको विपक्षमा देखिनुभएको छ ।