काठमाडौं-नेकपा एमालेबाट परराष्ट्रमन्त्री डा विमला पौडेल राई हुनुहुने भएको छ । राष्ट्रियसभा सदस्य पौडेल यसअघि राष्ट्रपतिको सल्लाहकार हुनुहुन्थ्यो ।
आफूलाई परराष्ट्रमन्त्रीको तयारी गर्न सम्बन्धित ठाउँबाट खबर आइसकेको पौडेलले यो बेलासँग बताउनुभयो । यसैगरी स्वास्थ्यमन्त्रीमा एमालेका पर्वतबाट निर्वाचित सांसद पदम गिरि हुने निश्चित भएको छ ।
अन्य मन्त्री र मन्त्रालयको बारेमा बालकोटमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरु छलफलमै हुनुहुन्छ ।






प्रतिक्रिया