अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला बालबालिकामा मन्त्रीमा भगवती चौधरी

महिला बालबालिकामा मन्त्रीमा भगवती चौधरी


काठमाडौं- महिला बालबालिका तथा समाज कल्याण मन्त्रीमा एमाले नेतृ भगवती चौधरी नियुक्त हुने निश्चित भएको छ ।
चौधरीले आफूलाई महिला मन्त्रालयको जिम्मेवारी दिने कुरा पार्टी नेतृत्वले भनेको बताउनुभएको छ । चौधरी सुनसरी ३ बाट विजय गच्छादारलाई पराजित गर्दै तेस्रो पटकमा साँसद बन्नुभएको हो ।