अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित 

सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित 


कैलाली । सुदूरपश्चिमको सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित हुनुभएको छ । तेस्रो पटक भएको मतदानबाट उहाँ सभामुखमा निर्वाचित हुनुभएको हो । 

कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा २३ मत परेको थियो ।