अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योग मन्त्रीमा दामोदर भण्डारी नियुक्त

उद्योग मन्त्रीमा दामोदर भण्डारी नियुक्त


काठमाडौं- विनाविभागीय मन्त्री दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पुष १० गते विनाविभागीय मन्त्री नियुक्त भएका भण्डारीलाई आज एमालेले सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।