अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामन्त्री शिशिर खनालद्वारा सिंहदरबारमा पुगेर पदभार ग्रहण

शिक्षामन्त्री शिशिर खनालद्वारा सिंहदरबारमा पुगेर पदभार ग्रहण


काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणलगत्तै खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बन्नुभएको हो । उहाँलाई सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्य सहितका कर्मचारीले मन्त्रालया स्वागत गरेका थिए।