अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत हुनुभएको छ ।

पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देननले उहाँलाई प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।

राप्रपा प्रवक्ता समेत रहनुभएका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बन्नुभएको थियो ।