अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखमा उम्मेद्वारी दर्तापछि घिमिरेको प्रतिक्रिया : राजनीतिक पूर्वाग्रह राख्दिन

सभामुखमा उम्मेद्वारी दर्तापछि घिमिरेको प्रतिक्रिया : राजनीतिक पूर्वाग्रह राख्दिन


काठमाडौं -देवराज घिमिरेले नेकपा एमालेको तर्फबाट सभामुखमा उम्मेद्वारी दिएपछि संसदलाई सहमतीको आधारमा सञ्चालन गर्ने बताउनुभएको छ ।
संसद सभवको संसद सचिवालयमा उम्मेद्वारी दर्तापछि घिमिरेले संसदलाई सहममतीको थलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
घिमिरेले विगतबाट शिक्षा लिएर,पार्टीहरुसँग छलफल गरेर सहमतीका आधारमा संसद सञ्चालन गर्ने बताउनुभयो । ‘आरोप प्रत्यारोप र पूर्वाग्रहमा विश्वास छैन । यर्थाथको आधारमा ठिक ढंगले अघि बढ्छु । ’