अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटन राज्यमन्त्री शिर्पालीद्वारा शपथ

पर्यटन राज्यमन्त्री शिर्पालीद्वारा शपथ


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराउनु भएको हो ।

हिजो (मंगलबार) ढिलो सूचना पाएक कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी हुनु भएको थिएन ।