अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा पनि सरकारमा आउँछ : योगेश भट्टराई

जसपा पनि सरकारमा आउँछ : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाडै सरकारमा आउने बताउनु भएको हो ।

आज प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै सचिव भट्टराईले जसपाको लागि मन्त्रालय छुट्याएर राखिएकाले चाँडै सरकारमा आउने बताउनु भएको हो ।

सचिव भट्टराईले जसपाका केही मागहरु सम्बोधन गर्नुपर्ने माग राखेको छ। त्यसलाई शीर्ष नेताहरुले बसेर मिलाउने बताउनुभयो।

उहाँले वर्तमान गठबन्धन नेपाली कांग्रेस असफल भएपछि एमालले नेतृत्व गरेर नयाँ समीकरण बनेको बताउनुभयो ।