अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको सपथ ग्रहण आज विहान ११ बजे

सभामुखको सपथ ग्रहण आज विहान ११ बजे


काठमाडौं -नवनिर्वाचित सभामुख देवराज घिमिरेको सपथ ग्रहण आज विहान ११ बजे हुने भएको छ ।
राष्ट्रपति कार्यलयले दिएको जानकारी अनुसार विहान ११ बजे शितल निवासमा सपथ ग्रहणका लागि तयारी गरिएको छ ।
सपथ ग्रहण लगत्तै सभामुख घिमिरेले लैनचौर स्थित शहिदको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम छ । त्यसपछि सिंहदरबारमा पद बहाली गर्ने कार्यक्रम रहेको छ ।