अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण


काठमाडौं – सभामुख देवराज घिमिरेले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेसँगै सभामुखको कार्यकक्षमा पुगेर घिमिरेले पदभार ग्रहण गर्नुभएको हो ।

सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गर्नुभएको हो । शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्नुभएको हो ।