काठमाडौं -प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज चुनाव हुँदै छ। त्यसका लागि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठकमा सत्ता गठबन्धनबाट हिजै उम्मेदवारी दर्ता गराएका इन्दिरा रानामगर र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछन्।






प्रतिक्रिया