काटमाडौं -पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न कांग्रेसको शेखर कोइराला गुटको बैठक जारी छ ।
आन्तरिक छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेस सभापतिहरु सहभागी छन्। छलफल काठमाडौंस्थित अनुपम फुडल्याण्डमा भइरहेको छ । बैठकमा पार्टीका आन्तरिक कामकारबाही,सरकारलाई विस्वासको मत दिनाको कारण,सभामुख उपसभामुखका भएको पराजय र राष्ट्रपति निर्वाचनका बारेमा गुटको रणनीति के हुने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।






प्रतिक्रिया