अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक आज बिहान ९:३० बजे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बताइएको छ ।

बैठकमा अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि छलफल हुने जनाइएको छ । माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ।