अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्र बैंकद्वारा मौद्रिक नीति अर्धवार्षिक समीक्षाको सुझाव

राष्ट्र बैंकद्वारा मौद्रिक नीति अर्धवार्षिक समीक्षाको सुझाव


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ।

केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव माग गरेको हो।