काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
संसद सचिवालयका अनुसार आजको सम्भावित कार्यसूची मा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै दलीय आधारमा सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।







प्रतिक्रिया