अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे जिसस महासंघको २८ औं साधारणसभामा सहभागी

सभामुख घिमिरे जिसस महासंघको २८ औं साधारणसभामा सहभागी


काठमाडौं -सभामुख देवराज घिमिरे जिल्ला समन्वय समिती महासंघको २८ औं साधारणसभामा सहभागी हुनुभएको छ ।
ललितपुरमा भइरहेको कार्यक्रममा घिमिरे प्रमुख अतिथी हुनुहुन्छ । महासंघका अध्यक्ष राजन मेहेताका अनुसार कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सपथ,नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण लगायतका कार्यक्रम छन् ।