अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ संसद बैठक माघ २३ मा

प्रदेश-१ संसद बैठक माघ २३ मा


 विराटनगर औ प्रदेश १ संसदको अर्को बैठक माघ २३ मा बस्ने भएको छ।

सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाउनु भएको हो । पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशको नामकरणसहित महत्वपूर्ण कानूनहरू निर्माण गर्नुपर्ने भए पनि सरकारले त्यसको प्रक्रिया अगाडि नबढाउँदा संसद कामविहीन भएको हो। प्रदेश सभाका विषयगत समितिको पनि टुंगो लगाउन बाँकी छ।