अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछानेको नागरिकता विवादको सुनुवाइ आज

गृहमन्त्री लामिछानेको नागरिकता विवादको सुनुवाइ आज


काठमाडौं-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । यसअघि बुधबारको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो । 

बुधाबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो ।

निवेदकको बहस सकिएपछि विपक्षी धेरै भएकोले आज पनि सुनुवाइ हुन लागेको हो । सम्भवतः आज मुद्दाकाे निर्णय सुनाइने छ ।