अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


काठमाडौं-नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार सामान्य बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो।

यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ।  यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।