अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारत पठाइने शिला जनकपुरधाममा

भारत पठाइने शिला जनकपुरधाममा


जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरका लागि कालीगण्डकी नदीबाट निकालिएको देव शिला जनकपुरधाममा ल्याइएको छ । 

शनिबार राति ल्याइएको दुई विशाल शिला (पत्थर)लाई जानकी मन्दिरमा आज भव्यतापूर्वक विशेष पूजा गरिँदै छ ।

विशेष पूजामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र प्रतिनिधिसभा सदस्य जुली महतोको उपस्थिति छ ।

उक्त शिला आउँदो बिहीबारसम्म अयोध्या पठाइनेछ ।