अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरामा घरभित्रै आत्मदाहको प्रयास

पोखरामा घरभित्रै आत्मदाहको प्रयास


पोखरा – पोखरामा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । आज बिहानै पोखरा-१३ का एक युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । ती युवकलाई बचाउन गएकी घरबेटी घाईते भएकी छिन् । अहिले दुबै जनाको उपचारपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ ।

उनीहरु  दुबै जनालाई जल्दै गरेको अवस्थामा उद्दार गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।