काठमाडौं – नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लक्ष्मणबहादुर बम नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
कालीकोटको पलाँटा गाउँपालिकाका पूर्व अध्यक्ष बमलाई पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा शनिबार महासचिव शंकर पोखरेलले खादा र अवीर लगाई स्वागत गर्नुभयो।
बम गत निर्वाचनमा प्रदेश सभाको उम्मेदवार हुनुहुन्थ्यो । बमसँगै १५ जना एमालेमा प्रवेश गर्नुभएको छ।






प्रतिक्रिया